मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको आइपिओ नेप्सेमा सुचीकृत भएको छ ।
नेप्सेका अनुसार कम्पनीको ८० लाख ५८ हजार ४० कित्ता शेयर सूचीकृत भएको हो । सुचीकृत भएसँगै अब सोमबारदेखि उक्त कम्पनीको सेयर कारोबार हुनेछ । नेप्सेले पहिलो कारोबारका लागि ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्मको ओपनिङ रेञ्ज दिएको छ ।
सोमबार स्पेशल प्रिओपनमा ओपनिङ रेञ्ज भित्र कारोबार भएपछि दोस्रो बजारको नियमित समयमा कम्पनीको सेयर किनबेच गर्न सकिन्छ । नेप्सेले कम्पनीलाई कारोबार संकेत "MEHL" प्रदान गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस