Like us!
Follow us!
Connect us!
Watch us!

२६३.६० रुपैयाँमा कारोबार बन्द भएको माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन पछि आज कतिमा खुल्ने छ कारोबार ?

अर्थ संसार

सोमबार, ०८ असोज २०८०, ०७ : ५२ मा प्रकाशित

२६३.६० रुपैयाँमा कारोबार बन्द भएको माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन पछि आज कतिमा खुल्ने छ कारोबार ?

नेप्सेमा माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ। बैंकले गत आर्थिक वर्षको लाभांश पारित गर्न बुकक्लोज गरेसँगै बैंकको सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेका अनुसार सेयरमूल्य समायोजन पछ्यात बैंकको प्रतिकित्ता २३२ रुपैयाँ ६६ पैसा कायम गरेको छ। आइतबार बैंकको अन्तिम कारोबार मूल्य २६३.६० रुपैयाँ रहेको थियो। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १३.३० प्रतिशत बोनश सेयर वितरण गर्ने घोषणा गरेको छ।  बैंकले असोज १८ गते, बिहीबार होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा वार्षिक साधारण सभा बोलाएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको