Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री दाहाल चीनको तिब्बतमा

अर्थ संसार

बुधबार, १० असोज २०८०, ११ : ५९ मा प्रकाशित

प्रधानमन्त्री दाहाल चीनको तिब्बतमा

प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाल चीनको तिब्बत आइपुगेका छन् ।

अमेरिका भ्रमण सकेर सोझै एशियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन चीन पुगेका प्रम दाहाल आज बिहान चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका हुन् । तिब्बतको ल्हासास्थित गोङार विमानस्थलमा उनलाई रेड कार्पेटसहित स्वागत गरिएको छ ।

प्रम दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन गर्ने कार्यक्रम छ । उनी आज तिब्बतमै बस्नेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको