Like us!
Follow us!
Connect us!
Watch us!

चीनको भ्रमण ऐतिहासिक रुपमा सफल: प्रचण्ड (पूर्णपाठसहित)

अर्थ संसार

आइतबार, १४ असोज २०८०, १५ : ११ मा प्रकाशित

चीनको भ्रमण ऐतिहासिक रुपमा सफल: प्रचण्ड (पूर्णपाठसहित)

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका र  छिमेकी राष्ट्र चीनको भ्रमण ऐतिहासिक रुपमा सफल भएको दाबी गरेका छन् ।प्रधानमन्त्री दाहालले आज बसेको संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन्। 

संयुक्त राष्ट्र संघको ७८औं महासभामा भाग लिन भदौं ३० गते अमेरिका गएर उतैबाट असोज ५ मा चीन प्रस्थान गरेका थिए। 

यस्तो छ प्रधानमन्त्रीले संसद्मा गरेको सम्बोधनको पूर्णपाठ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको