Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ ले पाँच प्रतिशत प्रतिफल दिने

अर्थ संसार

मंगलबार, १६ असोज २०८०, ११ : ३७ मा प्रकाशित

ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ ले पाँच प्रतिशत प्रतिफल दिने

ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ ले आर्थिक वर्ष २०७९/८० को मूनाफाबाट पाँच प्रतिशत प्रतिफल दिने भएको छ ।

ग्लोबल आएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त म्युचुअल फन्डले पाँच करोड १२ लाख ८८ हजार एक सय ८० रुपैयाँ बराबर लाभांश दिन लागेको हो । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको जनाइएको छ ।

योजनाले बुक क्लोज मिति बारे भने पछि सूचना प्रकाशित गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको