Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंलाई कालोमोसो !

अर्थ संसार

सोमबार, २२ असोज २०८०, १५ : ४१ मा प्रकाशित

दुर्गा प्रसाईंलाई कालोमोसो !

झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ ।

प्रसाईंले नै आयोजना गरेको विशेष पत्रकार सम्मेलनबाट फर्कने क्रममा केही युवाले प्रसाईंमाथि कालोमोसो दलेका हुन् । प्रसाईंले आज काठमाडौंको एल्लो प्यागोडा होटलमा कुख्यात अपराधी, राष्ट्रघाती र तस्करहरुको फोटो सार्वजनिक गर्ने भन्दै विशेष पत्रकार सम्मेलन नै आयोजना गर्न लागेका थिए ।

बैंक, लघुबित्त र सहकारीका कर्मचारीलाई कालोमोसो लगाउने अभियान नै सुरु गरेका प्रसाईंलाई नै आज कालोमोसो दलिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको