Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्चद्वारा दुर्गा प्रसाईं कारबाही गर्ने आयोगको फाइल माग्ने आदेश

अर्थ संसार

सोमबार, ११ फागुन २०८२, १५ : ३२ मा प्रकाशित

सर्वोच्चद्वारा दुर्गा प्रसाईं कारबाही  गर्ने आयोगको फाइल माग्ने आदेश

सर्वोच्च अदालतले दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही अघि बढाउनु भन्ने निर्वाचन आयोगको निर्णयको फाइल मगाउन आदेश गरेको छ । न्यायाधीश डा. नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले ४ फागुन २०८२ मा निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको फाइल माग गरेको हो।

त्यही निर्देशनको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले दुर्गा प्रसाईलाई पक्राउ गरी अनुसन्धान गरेको दाबी गरेको थियो। सर्वोच्च अदालतले पहिले नै दुर्गा प्रसाईले दायर गरेको मुद्दाको फाइल झिक्न आदेश दिँदै मंगलबारका लागि मुद्दाको पेशी तोकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको