Like us!
Follow us!
Connect us!
Watch us!

उपराष्ट्रपतिलाई डेंगु

अर्थ संसार

विहीबार, २५ असोज २०८०, १० : ४९ मा प्रकाशित

उपराष्ट्रपतिलाई डेंगु

उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।

केही दिन यता स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालको निगरानीमा निवास र वीर अस्पतालमा राखेर उपचार गरिएको थियो। तर डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादवलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको