Like us!
Follow us!
Connect us!
Watch us!

डेंगुका बिरामी हालसम्मकै सर्वाधिक, ३० हजार नाघे बिरामी

अर्थ संसार

शनिबार, १५ असोज २०७९, २० : १५ मा प्रकाशित

डेंगुका बिरामी हालसम्मकै सर्वाधिक, ३० हजार नाघे बिरामी

नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्म कै उच्च हो । दशैंको मुखमा डेगु लागे पछि सर्वसाधारणको विचल्ली भएको छ । 

डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको