पोर्चुगलको सडकमा रेड वाइनको बाढी गएको छ । साओ लोरेन्को डो बेइरो नामको सानो शहरमा लाखौं लिटर वाइनले भर्खरै सडकहरू ओगटेको थियो। एक [प्रकारले यो अविश्वसनीय दृश्य थियो।
Verdadeiro rio de vinho em Anadia.
— _o_cabra_da_peste (@nuno_mar) September 11, 2023
Calamidade! pic.twitter.com/LejLz17XuK
स्थानीय अखबार डायरियो डे कोइम्ब्राका अनुसार आइतवार डेस्टिलेरिया लेभिरामा दुईवटा फुटेका ट्याङ्कीहरूबाट करिब २२ मिलियन लिटर वाइन (करीव ५८१,००० ग्यालन) बहेको छ । घटनास्थलबाट भाइरल भिडियोले "वाइनको नदी पहाडी सडकमा बगिरहेको देखाउँछ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै यो घटना प्रति क्षेमा माग्दै=सफाईको खर्च आफुले गर्ने वाचा गरेको छ।मदिराको धारबाट कसैलाई चोटपटक भने कसैलाई लागेन।
एजेन्सीको सहयोगमा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस