Like us!
Follow us!
Connect us!
Watch us!

मान्डु हाइड्रोले घोषणा गर्यो १० प्रतिशत नगद लाभांश, बुक क्लोज कहिले

अर्थ संसार

शुक्रबार, १७ कार्तिक २०८०, १० : ४० मा प्रकाशित

मान्डु हाइड्रोले घोषणा गर्यो १० प्रतिशत नगद लाभांश, बुक क्लोज कहिले

मान्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

बैंकले कससहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी एक अर्ब ३६ करोड ३६ लाख ३७ हजारको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार सात सय रुपैयाँ नगद लाभांशका रुपमा बाँड्न लागेका हो ।

लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले मङ्सिर ४ गते एक दिनका लागि बुकक्लोज मिति भने तय गरेको छ । कम्पनीले मङ्सिर १५ गते काठमाडौंको ठमेलस्थित छाँया सेन्टर कोर्टयार्डमा साधारणसभा बोलाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको