Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विमानस्थलमा फेरि सुन बरामद

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, १० : २२ मा प्रकाशित

त्रिभुवन विमानस्थलमा फेरि सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । 

उक्त परिमाणको सुनसहित इजिप्ट र सुडानका नागरिकहरु पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरु फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका थिए । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।

उनीहरुलाई प्रहरी हिजो राति १२:४५ बजे नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको