Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: संचित बज्राचार्य नियुक्त

अर्थ संसार

आइतबार, २२ पुस २०८०, १० : ३७ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: संचित बज्राचार्य नियुक्त

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: संचित बज्राचार्य नियुक्त भएका छन् । कम्पनीको ४३० औ संचालक समितिको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो ।

२०८० माघ १ देखि लागु हुने गरि ४ वर्षको लागि बज्राचार्य सिइओ नियुक्त भएका हुन् । बीमा ऐन २०७९ को दफा ५७ (१ ) बमोजिम उनलाई सिइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ।

facebook sharing button

twitter sharing button

pinterest sharing button

sharethis sharing button

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको