Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, १० : ०९ मा प्रकाशित

प्रभु इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ।

फागुन २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले इ हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांसलाई नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको