Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति?

अर्थ संसार

आइतबार, २९ पुस २०८०, १२ : ०५ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति?

एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले कुल ५.७८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको