Like us!
Follow us!
Connect us!
Watch us!

धनगढीमा छतबाट हाम फालेर व्यवसायीले गरे आत्महत्या

अर्थ संसार

बुधबार, १० माघ २०८०, १३ : २९ मा प्रकाशित

धनगढीमा छतबाट हाम फालेर व्यवसायीले गरे आत्महत्या

धनगढीमा पाँच तले घरकाे छतबाट फालेर एक व्यवसायीले आत्महत्या गरेका छन् ।

धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन् । हाम फालेपछि घाइते भएका अग्रवालको उपचारमा क्रममा नवजीवन हस्पिटलमा मृत्यु भएको हो ।

उनले आज बिहान साढे ११ बजेतिर छतबाट हाम फालेको जनाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको