Like us!
Follow us!
Connect us!
Watch us!

एपीएफका डिएसपी झुन्डिएको अवस्थामा मृत फेला

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, १६ : ४० मा प्रकाशित

एपीएफका डिएसपी झुन्डिएको अवस्थामा मृत फेला

मोरङमा सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी नायब उपरीक्षक (डीएसपी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मोरङको धनपालथान गाउँपालिका-३ सोराभागस्थित गुल्मका प्रमुख बस्याल कार्यालय परिसरमा रहेकाे क्वार्टरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । सोमबार अपरान्ह साढे ३ बजे बाहिर झ्यालबाट हेर्दा उनलाई झुन्डिएको अवस्थामा फेला पारिएको थियो ।

घटना बारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको