Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार सुनको भाउमा गिरावट, चाँदी भने महङ्गियो

अर्थ संसार

विहीबार, ११ माघ २०८०, ११ : २५ मा प्रकाशित

बिहीबार सुनको भाउमा गिरावट, चाँदी भने महङ्गियो

बिहीबार सुनको भाउमा गिरावट आउँदा चाँदीको भाउ भने बढेको छ । आज सुन प्रति तोला चार सय रुपैयाँले सस्तिँदा चाँदी प्रति तोला २० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ अघिल्ला चार दिनसम्म स्थिर रहेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको