Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तको सिईओमा तेजेन्द्र शर्मा लम्साल

अर्थ संसार

आइतबार, १४ माघ २०८०, १० : ५७ मा प्रकाशित

अभियान लघुवित्तको सिईओमा तेजेन्द्र शर्मा लम्साल

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् ।

कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ १२ गतेदेखि लागू हुने गरी उनी आगामी चार वर्षका लागि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको