Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सुनचाँदीको भाउ बढ्यो

अर्थ संसार

सोमबार, १५ माघ २०८०, ११ : १५ मा प्रकाशित

सोमबार सुनचाँदीको भाउ बढ्यो

सोमबार सुनचाँदीको भाउमा वृद्धि भएको छ । आज सुन प्रति तोला तीन सय रुपैयाँले बढ्दा चाँदी प्रति तोला पाँच रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको