Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गलबार सुनचाँदीको भाउमा वृद्धि

अर्थ संसार

मंगलबार, १६ माघ २०८०, १० : ४२ मा प्रकाशित

मङ्गलबार सुनचाँदीको भाउमा वृद्धि

मङ्गलबार सुनचाँदीको भाउमा वृद्धि भएको छ । आज सुन प्रति तोला तीन सय रुपैयाँले बढ्दा चाँदी प्रति तोला १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी प्रति तोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको