Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया ग्रोथ फन्ड २ म्युचुअल फन्डका इकाई नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, २२ माघ २०८०, ११ : ४६ मा प्रकाशित

एनआईसी एसिया ग्रोथ फन्ड २ म्युचुअल फन्डका इकाई नेप्सेमा सूचीकृत

एनआईसी एसिया ग्रोथ फन्ड २ म्युचुअल फन्डका इकाई नेप्सेमा सुचीकृत भएको छ ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच १० रुपैयाँ अङ्कित मूल्यका ९ करोड ५ लाख इकाई सामूहिक लगानी कोष सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनआईसी एसिया क्यापिटल लिमिटेड मार्फत इकाई धितोपत्र खुल्ला बिक्री आव्हान गरेको थियो ।

अब भोलिबाट नेप्सेमा उक्त म्युचुअल फन्डको सेयर कारोबार गर्न सकिनेछ । एनआईसी एसिया क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको यस फन्डलाई दोस्रो बजारमा कारोबारका लागि NICGF2 टिकर अर्थात स्टक सिम्बोल प्रदान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको