Like us!
Follow us!
Connect us!
Watch us!

नेसनल लघुवित्त घोषणा गर्यो लाभांश

अर्थ संसार

मंगलबार, २३ माघ २०८०, १० : २० मा प्रकाशित

नेसनल लघुवित्त घोषणा गर्यो लाभांश

नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार २ सय १९ रुपैयाँको ७.५ प्रतिशतले हुन आउने १६ करोड २६ लाख ३० हजार ९ सय ३२ रुपैयाँ बराबर बोनस सेयर र ७.५ प्रतिशत नै नगद लाभांश करसहित गरी वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको