Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको प्रमुख कार्यकारी अधिकृतमा अरुण प्रधान

अर्थ संसार

विहीबार, २५ माघ २०८०, १० : २९ मा प्रकाशित

चन्द्रागिरी हिल्सको प्रमुख कार्यकारी अधिकृतमा अरुण प्रधान

चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ २५ गतेदेखि लागू हुने गरी उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको