Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार सुनचाँदीको भाउ घट्यो

अर्थ संसार

विहीबार, २५ माघ २०८०, ११ : २६ मा प्रकाशित

बिहीबार सुनचाँदीको भाउ घट्यो

बिहीबार सुन चाँदीको भाउमा गिरावट आएको छ । आज सुन प्रति तोला २ सय रुपैयाँले घट्दा चाँदी पनि ५ रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको