Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गलबार सुनको भाउमा गिरावट, चाँदी भने स्थिर

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, ११ : २२ मा प्रकाशित

मङ्गलबार सुनको भाउमा गिरावट, चाँदी भने स्थिर

मङ्गलबार सुनको भाउ घट्दा चाँदीको भाउ भने स्थिर रहेको छ । आज सुन प्रति तोला तीन सय रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको