Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार सुनचाँदीको भाउमा उल्लेख्य गिरावट, कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, ११ : १३ मा प्रकाशित

बुधबार सुनचाँदीको भाउमा उल्लेख्य गिरावट, कतिमा हुँदैछ कारोबार?

बुधबार सुनचाँदीको भाउमा उच्च मूल्यको गिरावट आएको छ । आज सुन प्रति तोला १२ सय रुपैयाँले घट्दा चाँदी पनि ३० रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको