Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सका सेयरधनीको यसपालि हात रित्तै

अर्थ संसार

आइतबार, ०६ फागुन २०८०, १० : ४८ मा प्रकाशित

शिखर इन्स्योरेन्सका सेयरधनीको यसपालि हात रित्तै

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

फागुन ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल बीमा प्राधिकरणमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको