Like us!
Follow us!
Connect us!
Watch us!

मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार गिरी जेल चलान

अर्थ संसार

विहीबार, १० फागुन २०८०, १९ : ५० मा प्रकाशित

मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार गिरी जेल चलान

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार अर्जुन गिरी जेल चलान भएका छन् ।

गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न बिहीबार कास्की जिल्ला अदालतले आदेश दिएको हो । बिहीबार थुनछेक बहसपछि न्यायाधीश रामचन्द्र शर्माको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

ताण्डव न्युज नाम गरेको अनलाइनका सम्पादक गिरी उक्त सहकारीको लेखा समितिमा सदस्य रहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको