सरकारले समस्याग्रस्त सहकारीका सञ्चालकको सम्पत्ति धितो राखी बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने जनाएको छ ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले बजेट भाषणमार्फत समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरका परिवारका सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता हुने घोषणा गरेका हुन् ।
यसैगरी बचत सहकारी संस्थाको नियामक निकाय स्थापना गरिने पनि जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस