Like us!
Follow us!
Connect us!
Watch us!

आज सुनचाँदीको भाउ बढ्यो, सुन तोलामै ५ सयले महङ्गियो

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, १० : ५३ मा प्रकाशित

आज सुनचाँदीको भाउ बढ्यो, सुन तोलामै ५ सयले महङ्गियो

आइतबार सुनचाँदीको भाउमा वृद्धि भएको छ । आज सुनको भाउ प्रति तोला ५०० रुपैयाँले बढ्दा चाँदी पनि ५ रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको