Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप

अर्थ संसार

बुधबार, १६ फागुन २०८०, २१ : ३९ मा प्रकाशित

काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप

काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते भएका छन् ।

बुधबार साँझ धरहरा आसपास फुटपाथ व्यवसाय हटाउन गएको महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको हो । झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएको जनाइएको छ ।

घाइते प्रहरीलाई वीर अस्पताल तथा फुटपाथ व्यवसायीलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको