Like us!
Follow us!
Connect us!
Watch us!

आखिर किन दुई दुई पटक रवि लामिछाने पुगे प्रचण्ड भेट्न बालुवाटार ?

अर्थ संसार

आइतबार, २० फागुन २०८०, २२ : १६ मा प्रकाशित

आखिर किन दुई दुई पटक रवि लामिछाने पुगे प्रचण्ड भेट्न बालुवाटार ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिच आइतबार दुई दुई पटक भेट भएको छ। 

यी भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भेट प्रधानमन्त्री निवास बालुवाटार भएको हो। 

तेस्तै आइतबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार साँझ आकस्मिक रुपमा बालुवाटार पुगेका थिए। 

सत्ता गठबन्धनमा खटपट देखिएसँगै परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो फिनल्याण्ड भ्रमण स्थगित गरेका छन् ।‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको