Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाको सचिवालय बैठक : निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, ०९ : २६ मा प्रकाशित

रास्वपाको सचिवालय बैठक : निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आकस्मिक रुपमा बसेको सचिवालय बैठक सकिएको छ । 

बैठकले अहिलेको पछिल्लो राजनीतिक माहोलमा पार्टीको तर्फबाट निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । 

बैठकमा राष्ट्रिय सभा अध्यक्ष, नयाँ सत्ता समीकरणका विषयमा पार्टी छलफल भएको बुझिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको