Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सुनचाँदीको भाउमा गिरावट

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, ११ : ३७ मा प्रकाशित

सोमबार सुनचाँदीको भाउमा गिरावट

सोमबार सुन चाँदीको भाउमा गिरावट भएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घट्दा चाँदी पनि १० रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको