Like us!
Follow us!
Connect us!
Watch us!

आठ जना डिएसपीको एसपीमा बढुवा सिफारिस

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, ०८ : ३७ मा प्रकाशित

आठ जना डिएसपीको एसपीमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले नेपाल प्रहरीका आठ जना डिएसपीको एसपीमा बढुवा सिफारिस गरिएको छ ।

समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सूचना प्रकाशन गरी जनपद प्रहरी समूहतर्फ ८ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो। 

 

6604db93163c2.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको