Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा सुरक्षा जिम्मेवारीमा हेरफेर, डिआइजी राना हटाइए

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, ०९ : २६ मा प्रकाशित

उपत्यकामा सुरक्षा जिम्मेवारीमा हेरफेर, डिआइजी राना हटाइए

गृह मन्त्रालयले काठमाडौं उपत्यकामा प्रहरी नेतृत्वमा हेरफेर गरेको छ। मन्त्रालयको निर्देशनअनुसार उपत्यका प्रहरीका निमित्त प्रमुख डिआइजी ओम रानालाई जिम्मेवारीबाट हटाइएको छ।

रानाको स्थानमा एआइजी दानबहादुर कार्कीलाई खटाइएको मन्त्रालय स्रोतले जनाएको छ। यससँगै उपत्यकाको सुरक्षा संयन्त्रको प्रमुख नेतृत्व अहिले कार्कीको हातमा गएको छ।

गत सोमबार भएको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै डिआइजी रानालाई जिम्मेवार ठहर गरिएको बताइन्छ। सोही कारण तत्कालीन नेतृत्वलाई प्रतिस्थापन गर्दै मन्त्रालयले नयाँ जिम्मेवारी तोकेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको