Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य स्थिर,आज कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १० : ५० मा प्रकाशित

सुनको मूल्य स्थिर,आज कतिमा हुँदैछ कारोबार ?

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ  । शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको छापावाला सुनको भाउ आज पनि सोही भाउमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको