Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन दिन आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १० : ०२ मा प्रकाशित

सिंगटी हाइड्रोको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन दिन आज अन्तिम दिन

सिंगटी हाईड्रो इर्नजी लिमिटेडको हकप्रद लिलामीको सेयरमा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ ।  कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता सेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको थियो। 

बिक्री गरिने ४६,११,५३९ कित्ता साधारण सेयर मध्ये २६,८५,९५० कित्ता सेयरको लक इन चैत्र २६ २०८० गते खुल्दै छ। 

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्या सबैमा आवेदन दिनु पर्नेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको