Like us!
Follow us!
Connect us!
Watch us!

कोशीमा माओवादी केन्द्रका तीन मन्त्रीले दिए राजीनामा

अर्थ संसार

सोमबार, २६ चैत्र २०८०, १५ : २६ मा प्रकाशित

कोशीमा माओवादी केन्द्रका तीन मन्त्रीले दिए राजीनामा

कोशी सरकारमा रहेका माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सामाजिक विकासमन्त्री राजेन्द्र कार्की रहेका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेकोपछी सोही निर्णयअनुसार तीन जना मन्त्रीले राजीनामा दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको