Like us!
Follow us!
Connect us!
Watch us!

सेयरहबको धमाका अफर: एप्लीकेशन सब्सक्राइब गर्दा पाठकलाई विशेष छुट !

अर्थ संसार

शनिबार, ०१ बैशाख २०८१, १६ : ४३ मा प्रकाशित

सेयरहबको धमाका अफर: एप्लीकेशन सब्सक्राइब गर्दा पाठकलाई विशेष छुट !

पछिल्लो समय नेपालमा सेयर बजारका लगानीकर्ताहरुले एक्दमै रुचाएको सेयरबजारको चर्चित एप्लीकेशन 'सेयरहब' ले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै आकर्षक योजना घोषणा गरेको छ। 

नेपालको सेयरबजार लगानी गर्दा आवश्यक पर्ने सबै सेवा दिँदै आएको यस एप्लीकेशनले नयाँ बर्षको अवसरमा विशेष अफर ल्याएको हो। 

सेयरहबले नयाँ बर्ष २०८१ को अवसरमा आफ्ना नयाँ ग्राहकलाई २०% छुटको अफर ल्याएको छ। यस अफर लिन प्रोमो कोड NEWYEAR2081 प्रयोग गरी सेयर हबको सदस्यता लिन सकिनेछ। 

सेयरहब डाउनलोड गर्नचाहने प्रयोगकर्ताहरुले सेयर हब एपलाई प्ले स्टोर वा यस लिंक  https://onelink.to/share_hub प्रयोग गर्न सकिनेछ। 

एप डाउनलोड गरिसकेपछि त्यसमा अन्य डीभाइसबाट उक्त एपमा गरीरहेको कारोबार एक्सेस गर्न एप साइन अप गर्न सक्नुहुन्छ जसले तपाईंको जानकारीलाई सुरक्षित राख्छ। एपको सर्भिस सेक्सनमा तपाईंले एपले दिने विभिन्न सेवाहरू उपयोग गर्न सक्नुहुन्छ । एपमा तपाईंले राख्नुभएको जानकारी सुरक्षित र गोपनीय रहन्छ । 

यस एपमा तपाईंले अफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न सक्नुहुन्छ भने एपमा दिएको वाचलिस्ट फिचर मार्फत किन्न चाहनुभएको स्टकलाई ट्रयाक गर्न सक्नुहुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको