Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तले लाभांश नबाँड्ने

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १० : २२ मा प्रकाशित

अभियान लघुवित्तले लाभांश नबाँड्ने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

वैशाख ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । यसैगरी बैठकमा सञ्चालक समितिले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । उक्त विवरण अब नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश गरिने छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको