Like us!
Follow us!
Connect us!
Watch us!

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, १६ : ३८ मा प्रकाशित

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

सरकारले सय रुपैयाँको नोटमा राखिएको नक्सा परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको छ।

अहिले भएको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

वैशाख १३ र २० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले सो कुरा जानकारी गराएकी हुन्। उनका अनुसार सय नोटको अग्रभागमा चुच्चे नक्सा हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको