Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९ लाख ८१ हजार कित्ता हकप्रद सेयर सूचीकृत

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, १७ : ०८ मा प्रकाशित

नेप्सेमा ९ लाख ८१ हजार कित्ता हकप्रद सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एक कम्पनीको हकप्रद सेयरयर सूचीकृत भएको छ । 

बुधबार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचीकृत  भएको हो । 

कम्पनीको ९ लाख ८१ हजार ९० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको