Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेको निलम्बन फुकुवा, विश्वकप खेल्ने बाटो खुल्यो

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, १९ : ०२ मा प्रकाशित

सन्दीप लामिछानेको निलम्बन फुकुवा, विश्वकप खेल्ने बाटो खुल्यो

नेपाल क्रिकेट एसोसिएसन क्यानले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।

आज उच्च अदालत पाटनको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको उल्लेख गर्दै घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको क्यानले जनाएको हो । यससँगै लामिछानेको टिट्वान्टी विश्वकप खेल्न जाने बाटो खुला भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको