Like us!
Follow us!
Connect us!
Watch us!

वर्षाले मैदान भिज्दा नेपाल र नेदरल्यान्डबीचको खेल आधा घन्टा ढिला, नेपालले पहिले ब्याटिङ गर्ने

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, २१ : २० मा प्रकाशित

वर्षाले मैदान भिज्दा नेपाल र नेदरल्यान्डबीचको खेल आधा घन्टा ढिला, नेपालले पहिले ब्याटिङ गर्ने

वर्षाले मैदान भिजेपछि नेपाल र नेदरल्यान्डबीचको खेल आधा घन्टा ढिला शुरु हुने भएको छ ।

खेल राति ९:१५ मा शुरु हुने भनिएपनि वर्षाका कारण मैदान भिजेपछि अब खेल ९:४५ मा शुरु हुनेछ । खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको