बिहीबार अपरान्ह एक बजे मन्त्रीपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदबारस्थित कार्यालयमा नियमित ढङ्गको बैठक बोलाएका हुन् । बैठकमा सरकारको नियमित कामकारबाही र समसामयिक विषय सम्बन्धित छलफल हुने जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस