Like us!
Follow us!
Connect us!
Watch us!

‘एकपटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको’

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, १७ : ०१ मा प्रकाशित

‘एकपटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एकपटक संसदमा बोल्न पाउनुपर्ने माग गरेका छन्। 

सामाजिक सञ्जालमार्फत् लामिछानेले भने, ‘एक पटक बोल्न पाउनु पर्यो।त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल ?’

उनलाई बोल्न दिने विषयमा कांग्रेस सकारात्मक भए पनि सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउने विषयमा सहमति जुटिसकेको छैन। जसका कारण कांग्रेसले सदनमा अवरोध जारी राख्ने जनाएको छ।

6645eb93d5bed.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको