Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसको संसदीय दलको बैठक बस्दै

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, ०७ : ११ मा प्रकाशित

कांग्रेसको संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको अहिले बिहान संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै छ ।

कांग्रेसले आज शुक्रबार बिहान ८: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने जानकारी दिएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको