Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसन अपडेटः २६ अंकले बढ्यो नेप्से

अर्थ संसार

आइतबार, ०६ जेठ २०८१, ११ : १० मा प्रकाशित

प्रि ओपन सेसन अपडेटः २६ अंकले  बढ्यो नेप्से

 

साताको पहिलो कारोबार आइतबार  प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन ०.७९ अंक बढेर २०१८.७६ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २६.०४ अंक बढेर २०४४.८१ विन्दुमा पुगेको छ। 

आइतबार प्रि ओपन सेसनमा १४० स्टकको २९३ पटकको कारोबारमा ५६ लाख ७५ हजार ८२ रुपैयाँ २० पैसाबराबरको ९ हजार ७३ कित्ता सेयर कारोबार भएको छ। जसमध्ये ११९ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको